रामेछाप । प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ । दोरम्बा गाउँपालिका २ रामेछापस्थित सहिद स्मृति रंगशालामा बुधबारदेखि सुरू भएको हो ।