काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको सफलता नै गणतन्त्रको सफलता भएको बताएका छन् । बुधबार शितल निवासमा सातै प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटघाट गर्दै राष्ट्रपति पौडेलले