काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीभित्र प्रदेश सरकारमा मन्त्रीका लागि भागबन्डा माग गरेको छ । कांग्रेस–एमाले गठबन्धनपछि प्रदेशमा नयाँ सरकार बन्ने अवस्थामा