काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेशहरूमा पनि चाँडै सरकार पुनर्गठन हुने बताएका छन् । बुधबार नेकपा एसको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना