Logo
Logo

Tag: प्रदेश नामाकरण विवाद : स्व लिम्बुका दोषीमाथि कारबाही नगरेसम्म शव जिम्मा नलिने

प्रदेश नामाकरण विवाद : स्व लिम्बुका दोषीमाथि कारबाही नगरेसम्म शव जिम्मा नलिने

दृष्टि संवाददाता

काठमाडौं । कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनका क्रममा प्रहरीको कुटाईबाट तेह्रथुमका पदम लिम्बु (लाजेहाङ) मृत्यु भएपछि यसको प्रतिक्रियामा पहिचान पक्षधरहरुले आन्दोलनलाई तीब्र बनाएका छन् ।

विस्तृत पढ्नुहोस