विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन भनेका छन्