दाेलख । दोलखाको सदरमुकाम चरीकोटमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले लागुऔषधविरुद्धको सचेतनामूक सडक नाटक तथा म्युजिकल थेरापी प्रदर्शन गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा