विराटनगर । प्रदेश १ का सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकले गौतमलाई सर्वसम्मत निर्वाचित गरेको हो