काठमाडौं । नौं महिना कामु प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्कीले गत शुक्रबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन भएँसगै राष्ट्रपतिबाट नियुक्ति लिएर पदभार सम्हालेका छन्