काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको सुनुवाइ गर्दै नाम अनुमोदन गर्ने निर्णय गरेको