काठमाडौं । यतिबेला पाँच मन्त्रालय रिक्त छन् । मन्त्रिमण्डल गठनकै क्रममा दुई मन्त्रालयमा रिक्त राखिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि थप तीन मन्त्रालय नेतृत्वबिहीन बनेका