काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको विमति