धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समिकरण बनेपछि स्थिर हुनतिर सरकार अघि बढेको दावी गरेका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी