काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजना’ को शिलान्यास गरेका छन् । मंगलबार बिहान हेलिकोप्टरमार्फत गोरखाको पालुङटारस्थित बिमिरे पुगेर प्रधानमन्त्री प्रचण्डले सडक