काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत गाईजात्रा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारणको कामनासमेत गरेका