काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । २०९औँ जन्मजयन्तीको अवसरमा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी पुगेर प्रधानमन्त्री देउवाले भानुभक्तको