काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई दुःख लागेको