काठमाडौं । रुपन्देहीको सिमरहवा स्थापित देशकै पहिलो ‘लिक्विड अक्सिजन प्लान्ट’को प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै