काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । ओली मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्