काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक परिषद्का अध्यक्ष रहेको प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाएको