काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन पर्व मनाएका छन् । उनले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीहरूको हातबाट राखी बाँधेर पर्व मनाएका हुन् । प्रधानमन्त्री