काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका