काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुबई पुगेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागि हुनका लागि तुर्कमेनिस्तान जाने क्रममा प्रधानमन्त्री