काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदैछन् । मोरङस्थित सुन्दरहरैंचा नगरपालिका-८ को प्रशासनिक भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्न उनी मोरङ जान लागेका