काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुद्ध एयरको नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान