काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री शुशीला कार्कीसहित जेनजीका प्रतिनिधिहरुबीच हुने भनिएको छलफल स्थगित भएको छ। शनिबार आज शीतलनिवासमा तय भएको छलफल स्थगित भएको