काठमाडौं । हप्तौंदेखि सिआइबीको हिरासतमा रहेका प्रभु बैङ्कका प्रमुख कार्यकारी अशोक शेरचन हाजिर जमानीमा छुटेका छन् । सरकारी वकिलको कार्यालयले शेरचनलाई हाजिर जमानीमा छाडेको हो