काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको यही फाल्गुण १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।