काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादीका उदिमबहादुर राई विजयी भएका