काठमाडौं । देशैभरका भाडाका बस आउने र जाने गर्ने मुलुकको एकमात्र राष्ट्रियस्तरको बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय प्रविधिमैत्री र सफा बनेको छ