काठमाडौं । ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक-२०८९’को विचार गरियोस् भन्ने प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल भएको छ ।