काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले हिरासतमा आफूहरूलाई प्रहरीबाट राम्रो व्यवहार भएको बताएका छन् । हाजिर जमानीमा रिहा भएपछि पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै