काठमाडौं । प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थीलाई पक्राउ गरिएको हो ।