काठमाडौं । इमान्दार छवि भएका र वरियतामा पनि पहिलो नम्बरमा रहेका वसन्तबहादुर कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतमा जस्तो आइजिपी काण्डमा मुछिएनन्