काठमाडौं । सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु र गहृमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित बैठकमा प्रहरी समायोजनबारे छलफल भइरहेको