विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत गरिएको छ । बन्जरा एग्रो प्रा.लि.को ब्राण्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न दाहाल विराटनगर आएका हुन् ।