काठमाडौं । भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा साहको मृत्युबारे सरकारलाई सत्य तथ्य पत्ता लगाउन सभामुखले रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा