काठमाडौं । आज बुधबार सेयर कारोबारको सुरुवाती समय (प्रि-ओपन सेसन)मा नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ । यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ ।