काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका डम्बर हाङ्गाम निर्वाचित भएका छन् । २ हजार ८ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन्