जीवन यात्राका क्रममा विदेशी भूमिमा बिताएको आधादशकको अनुभवले म अर्कै भइसकेकी थिएँ । चीन जाने बेलाकी म र फर्कने बेलाकी ममा धेरै अन्तर आइसकेको थियो