काठमाडौं । काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका