काठमाडौं । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन् । बहिर्गमनको चरणमा रहेकी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेलेकी छोरी सारा दुतेर्तेले उपराष्ट्रपतिमा प्रतिस्पर्धा