काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा यतिबेला आन्तरिक विवाद चुलिएको छ । माओवादीसहितका विभिन्न वामपन्थी दलहरूसँग पार्टी एकताको गृहकार्य अघि बढेपछि पार्टीभित्र विभाजनको जोखिम बढेको छ