काठमाडौं । सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन गरिरहे पनि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफ्ना गतिविधि फेसबुकमार्फत अद्यावधिक गरेका छन् । यसले