काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर घरमै राख्न आग्रह गरेको छ । उपत्यकाको फोहर बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर फ्याक्न अवरोध भएपछि महानगरले सूचना जारी गर्दै