ढाका । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा ६ जनाको हत्याका लागि जिम्मेबार व्यक्तिहरूलाई सजाय दिने वाचा गरेका छन्