काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले धर्ना दिएका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।