काठमाडौं । आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ । प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम अनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले