नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले देशको अर्थतन्त्र सुधार र लगानीमैत्री वातावरण निर्माणतर्फ सही दिशा लिएको बताएका छन्