Logo
Logo

Tag: बझाङमा आज बिहान भूकम्पको धक्का

बझाङमा आज बिहान भूकम्पको धक्का

दृष्टि संवाददाता

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए

विस्तृत पढ्नुहोस